बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन कानूनमन्त्री गिरीलाई पर्वतका स्थानीयको आग्रह News १५ चैत्र २०८०, बिहीबार १६:४१ काठमाडौं । मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुगेका कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई स्थानीयबासीले बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन आग्रह गरेका छन् । बाँदर आतङ्कका Read more